राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

कतारमा रहेको नेपाली राजदूतावासमा २५अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका १,५३४ जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।

पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदमा लेखेर स्वयंम दूतावासमा उपस्थित भई आफनो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी तयार भएका व्यक्तिहरुको नामवली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।

MORE FROM RADIO SUNO