Uncategorized

Qatar This Weekend

Qatar This Weekend

Al Thakhira Mangroves Beach CleanupJoin at Al Thakhira Mangrove Beach to make a difference. volunteers are invited to a morning at the Al Thakhira Mangroves Beach Cleanup. Participants will work together to clear all the litters and to make the ecosystem of Qatar clean and sustainable. It is a great opportunity to get into outdoor

Qatar This Weekend Read More »

कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला

कतारको प्रि विश्वविद्यालय शिक्षा र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी स्कुल अफ आर्ट्सबाट १०० भन्दा बढी प्यालेस्टाईन केन्द्रित कला टुक्राहरु हेर्न कतार फाउन्डेसनले आयोजना गरेको “कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला” प्रदर्शनी कार्यक्रम सञ्चालन भैरहेको छ । कलात्मक अभिव्यक्तिको विभिन्न माध्यमबाट प्रदर्शन गरिएका विविध बिषयवस्तुले प्यालेस्टिनी झन्डा,डोम अफ रक र प्यालेस्टिनी अनुभवलाई परिभाषित गर्ने आत्मिय मानव कथाहरु सहित

कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला Read More »

गल्फ कोअपरेसन काउन्सिल(जिसिसि) नागरिक र बासिन्दाहरू हय्या कार्ड बिना कतार प्रवेश गर्न सक्ने

फिफा विश्वकपको खेलको टिकट नभएका गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) का नागरिक र बासिन्दाहरुलाई डिसेम्बर ६ आजदेखि बिना हय्या कार्ड कतार प्रवेश गर्न दिइने आन्तरिक मन्त्रालयले जनाएको छ। तर स्टेडियममा खेल प्रत्यक्ष हेर्न चाहने खेल टिकट भएकाहरूले भने हय्या अनलाइन प्लेटफर्म मार्फत दर्ता गर्नुपर्ने पनि बताएको छ। आफ्ना निजी सवारी साधनमा कतार यात्रा गर्नेको हकमा जिसिसि

गल्फ कोअपरेसन काउन्सिल(जिसिसि) नागरिक र बासिन्दाहरू हय्या कार्ड बिना कतार प्रवेश गर्न सक्ने Read More »

हय्या कार्ड वितरण गर्न २ केन्द्रहरू सञ्चालन

कतारले प्रिन्ट गरिएको हय्या कार्ड वितरण गर्न दुई केन्द्रहरू चाँडैनै सञ्चालन गर्ने भएको छ। सुप्रीम कमिटी फर डिलिवरी एण्ड लिगेसीमा हय्या प्लेटफर्मका कार्यकारी निर्देशक सईद अली अल कुवारीले अलकास टिभीसँग कुरा गर्दै हय्या कार्ड केन्द्रहरू अली बिन हमाद अल अतियाह अरिना र दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा अवस्थित हुने बताएका छन् । उनले

हय्या कार्ड वितरण गर्न २ केन्द्रहरू सञ्चालन Read More »

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

कतारमा रहेको नेपाली राजदूतावासमा २५अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका १,५३४ जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ । पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदमा लेखेर स्वयंम दूतावासमा उपस्थित भई आफनो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले एक सूचना

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह Read More »

मोवासलात (करवा) ले अगस्ट १८ मा विश्व कपका १,३०० भन्दा बढी बसको परीक्षण गर्दै

डाउनटाउन दोहाबाट अल जनुब स्टेडियम र अल बेट स्टेडियमसम्म कुल १,३०० विश्वकप बसहरू ९ रुटमा चल्नेछन्।  यसले फिफा विश्वकप कतार २०२२ को तयारीमा ट्रायल रनको रूपमा काम गर्ने मोवासलातले आफ्नो ट्विटर ह्यान्डलमा जानकारी गराएको छ। यो सर्भिस परीक्षण एक दिन पूरा चल्नेछ। श्रोत: Mowasalat Qatar (@Mowasalat_QAT) / Twitter

मोवासलात (करवा) ले अगस्ट १८ मा विश्व कपका १,३०० भन्दा बढी बसको परीक्षण गर्दै Read More »