Highlights

Score Your Pass to AFC Asian Cup Qatar 2023: Ticket Sales Begin Tomorrow!

Score Your Pass to AFC Asian Cup Qatar 2023: Ticket Sales Begin Tomorrow!

Football fever is set to sweep across the globe as the AFC Asian Cup Qatar 2023 inches closer. With the tournament just around the corner, football enthusiasts have been eagerly awaiting the announcement of ticket sales. The Local Organising Committee (LOC) has now made the exciting revelation: tickets for this monumental event will go on […]

Score Your Pass to AFC Asian Cup Qatar 2023: Ticket Sales Begin Tomorrow! Read More »

कतार स्थित नेपाली राजदूतावासले एक कार्यक्रमबीच   संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ।

कतार स्थित नेपाली राजदूतावासले, राजदूतावासको सभाहलमा एक कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि,व्यवसायी, पत्रकार, साहित्यकार,समाजसेवी लगायतका नेपालीहरूको बाक्लो उपस्थिती रहेको थियो। छिटो र छरितो रूपमा सम्पन्न भएको कार्यक्रममा कतारका लागी नेपाली राजदूत महामहिम डा.नरेश विक्रम ढकाल ज्युले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा सम्पुर्ण नेपालीहरूलाई

कतार स्थित नेपाली राजदूतावासले एक कार्यक्रमबीच   संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ। Read More »

रेडियो अलिभ नेपालले आफ्नो तेस्रो बार्षिक उत्सव मनाएको छ।

रेडियो अलिभ नेपालले आफ्नो तेस्रो बार्षिक उत्सव मनाएको छ।

कतारबाट प्रशारण भइरहेको अनलाइन रेडियो ,रेडियो अलिभ नेपालले प्रशारणको तीन बर्ष पुरा गरेको छ।सूचना ,संगित र मनोरञ्जनात्मक कार्यक्रम द्वारा कतारमा रहेका नेपालीहरूलाई रमाइलो र जानकारी प्रदान गर्दै आइरहेको रेडियोले तेस्रो बार्षिक उत्सव सम्पुर्ण अलिभ सुनो रेडियो नेटवर्क परिवारको साथमा मनाएको हो। आजको दिन सम्म आइपुग्न श्रोता,दर्शकहरूको अतुलनिय भुमिका रहेको र आगामी दिनमा पनि निरन्तर माया

रेडियो अलिभ नेपालले आफ्नो तेस्रो बार्षिक उत्सव मनाएको छ। Read More »

Rawabi Hypermarket and Olive Suno’s Back-to-School Coloring Triumph

Colorful Success: Rawabi Hypermarket and Olive Suno’s Back-to-School Coloring Triumph

The Rawabi Hypermarket and Olive Suno Radio Network’s Back-to-School Coloring Competition proved to be an immense success at Rawabi Hypermarket, Izghawa. The event saw an enthusiastic participation of over 50 kids, divided into two categories based on age: 6 to 9 and 10 to 12. The occasion was graced by the esteemed presence of both the Olive Suno team

Colorful Success: Rawabi Hypermarket and Olive Suno’s Back-to-School Coloring Triumph Read More »

तवर मलमा अविस्मरणीय ईद उत्सव: ओलिभ सुनो रेडियो नेटवर्कको साथ एक रमाइलो यात्रा

ओलिभ सुनो रेडियो नेटवर्कले ईदको अवसरमा तवर मलमा ईद उत्सव सम्पन्न गरेको छ । उत्सवमा रोमाञ्चक खेलहरू देखि विभिन्न प्रस्तुतीहरु राखिएको थियो । कार्यक्रममा सहभागिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । तवर मलमा भएको ईद उत्सवमा बालबालिकाहरूले विभिन्न खेल र गतिविधिहरूमा उत्सुकताका साथ भाग लिएकाले उत्साहको एक अविश्वसनीय प्रदर्शन देखिएको थियो। ईद उत्सव अघि रेडियो सुनो

तवर मलमा अविस्मरणीय ईद उत्सव: ओलिभ सुनो रेडियो नेटवर्कको साथ एक रमाइलो यात्रा Read More »

कतारस्थित नेपाली दूतावासले पुन: श्रम स्वीकृति प्रदान गर्ने

कतारस्थित नेपाली दूतावासले पुन: श्रम स्वीकृति प्रदान गर्ने भएको छ । नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा कतारस्थित नेपाली राजदूतावासबाट २०८० साल बैशाख १२ गते देखि पुन: श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने एक सूचना मार्फत दूतावासले जानकारी गराएको छ । पुन: श्रम स्वीकृति लिन

कतारस्थित नेपाली दूतावासले पुन: श्रम स्वीकृति प्रदान गर्ने Read More »

ईदमा हमाद मेडिकल कर्पोरेशनको काम गर्ने समयमा परिवर्तन

हमाद मेडिकल कर्पोरेशनले विदाको अवधिभर आपतकालीन सेवा चौंबिसै घण्टा सञ्चालन हुने जनाएको छ । बाल चिकित्सा आपतकालिन केन्द्रहरूले पनि १४ वर्ष मुनिका बालबालिकाहरू समावेश हुने चिकित्सा आपतकालिनहरूको लागि सामान्य रूपमा छुट्टीको अवधिभर चौंबिसै घण्टा सञ्चालन गर्नेछन्। एम्बुलेन्स सेवाले यस अवधिमा आपतकालीन चिकित्सा सहायता चाहिने व्यक्तिहरूको लागि सामान्य सेवा सञ्चालन गर्नेछ। आउटपेसेन्ट क्लिनिक तथा तत्काल परामर्श

ईदमा हमाद मेडिकल कर्पोरेशनको काम गर्ने समयमा परिवर्तन Read More »

ईदमा कतारस्थित नेपाली राजदूतावास बन्द रहने

ईद उल फित्रको अवसरमा २०८० साल वैशाख १० गते आईतबार र वैशाख ११ गते सोमबार (अप्रिल २३ र अप्रिल २४, २०२३) कतारस्थित नेपाली राजदूतावास बन्द रहने राजदूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । कार्यलय वैशाख १२ गते अर्थात् अप्रिल २५ मंगलबार पूर्ववतरुपमा खुला रहनेछ ।

ईदमा कतारस्थित नेपाली राजदूतावास बन्द रहने Read More »

कतार भिसा केन्द्रले पारिवारिक भिसा सेवाहरू उपलब्ध गराउने

कतार भिसा केन्द्रले चाँडै पारिवारिक भिसा सेवाहरू उपलब्ध गराउने भएको छ । विभिन्न देशमा रहेका कतार भिसा सेन्टर (क्यूभिसी)ले विभिन्न देशबाट कामदार भर्ना गर्ने प्रक्रियालाई सहज बनाएको छ । हाल क्यूभिसीले वर्क भिसाका लागि मात्र सेवा प्रदान गरिरहेको छ । चाँडै नै धेरै देशहरूमा सञ्चालित यी केन्द्रहरू मार्फत परिवार भ्रमण भिसा, बहुप्रवेश भिसा र पारिवारिक

कतार भिसा केन्द्रले पारिवारिक भिसा सेवाहरू उपलब्ध गराउने Read More »

ईद उल फितर २०२३: सरकारी क्षेत्रमा आठ दिन विदा

अमिरी दिवानले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फितरको अवसरमा ईदको बिदा घोषणा गरेको छ । मन्त्रालयहरू र अन्य सरकारी निकायहरू, सार्वजनिक निकायहरू तथा संस्थाहरू अप्रिल १९ बुधबारबाट अप्रिल २७ विहिबारसम्म विदा रहने अमिरी दिवानले एक सूचना मार्फत जानकारी गराएको छ । अप्रिल २८ र २९ तारिख सप्ताहन्त परेकाले सम्पूर्ण सरकारी कार्यलयहरुको काम अप्रिल ३० बाट

ईद उल फितर २०२३: सरकारी क्षेत्रमा आठ दिन विदा Read More »