Highlights

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा विद्यार्थी दर्ता र सरुवा गर्न परिपत्र जारी गर्यो

शिक्षा तथा उच्च शिक्षा मन्त्रालय, कतारको सार्वजनिक विद्यालय मामिला विभागले शैक्षिक वर्ष २०२२/२०२३ का लागि सामुदायिक विद्यालयमा दर्ता र सरुवा गर्ने सम्बन्धमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई परिपत्र जारी गरेको छ । परिपत्रमा विद्युतीय दर्ता र इलेक्ट्रोनिक ट्रान्सफर प्रणाली सार्वजनिक सेवा पोर्टल – सार्वजनिक शिक्षा सेवाको लिङ्क https://eduservices.edu.gov.qa/  मार्फत अगस्ट २१, २०२२ देखि सेप्टेम्बर २९, २०२२ सम्म […]

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा विद्यार्थी दर्ता र सरुवा गर्न परिपत्र जारी गर्यो Read More »

कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता फेरि घट्यो (अगष्ट ८-अगष्ट १४ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालय, कतारको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता पुन: केही घटेको छ । पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भएको छैन् । । अगष्ट १५ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा १०२ यात्रुसहित समुदायमा सङ्क्रमितको सङ्ख्या ६७१ पुगेको छ । केसहरू दैनिक औसत केसहरू (समुदाय) : ६१३

कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता फेरि घट्यो (अगष्ट ८-अगष्ट १४ सम्मको कोभिड १९ रिपोर्ट) Read More »

सल्वा रोडमा छ हप्ताको ट्राफिक डाइभर्सन; अगष्ट १८ तारिखबाट सुरु

सार्वजनिक निर्माण प्राधिकरण (Ashghal)ले अगष्ट १८ तारिख (बिहीबार) देखि ६ साताका लागि सल्वा रोडको ट्राफिक डाइभर्सन गर्ने जानकारी गराएको छ।  । दोहाको दिशामा निर्माणाधीन मेबायरेक (Mebaireek) इन्टरचेन्जबाट ३ लेनको समानान्तर सडकमा ट्राफिक सारिनेछ । यो कार्य नयाँ जक्सनको कामहरु सुचारु गर्नको लागि हो, Ashghal ले आफ्नो ट्विटर ह्यान्डलमा जानकारी गराएको छ । श्रोत: Six-week traffic

सल्वा रोडमा छ हप्ताको ट्राफिक डाइभर्सन; अगष्ट १८ तारिखबाट सुरु Read More »

श्रम मन्त्रालय, कतारले नयाँ थप विद्युतीय सेवाहरु सुरु गर्यो

श्रम मन्त्रालयले डिजिटल प्लेटफर्म उत्कृष्ट बनाउन डिजिटल रूपान्तरण रणनीतिको एउटा भागको रूपमा आफ्नो डिजिटल प्लेटफर्ममा ई-सेवाहरूको नयाँ सेवाहरु सुरू गरेको छ। नयाँ इलेक्ट्रोनिक सेवाहरूमा यी सेवाहरु समावेश भएको छ : १) सामान्य कार्य इजाजतपत्र विस्तार गर्न अनुरोध (QID को बैधानिकता मितिको विस्तार) – Request to extend a general work license (Personal Number Extension) २) भर्ती

श्रम मन्त्रालय, कतारले नयाँ थप विद्युतीय सेवाहरु सुरु गर्यो Read More »

विश्वकपका बेला कतारी नागरिक,कतारी बासिन्दा र Hayya कार्ड भएका व्यक्तिहरुले मात्र कतार प्रवेश गर्न पाईने

विश्वकपका बेला कतारी नागरिक, कतारी बासिन्दा बाहेक Hayya कार्ड भएका व्यक्तिहरुलाई मात्र कतार प्रवेश गर्न दिइनेछ। योे नियम गैर-आवासीय GCC (गल्फ कोपरेशन काउन्सिल) नागरिकहरू सहित सबै देशहरूका सबै आगन्तुकहरूमा लागू हुनेछ । यो नियम कहिले देखी लागू हुन्छ र कहिले समाप्त हुन्छ भन्ने कुनै निश्चित मिति भने अहिले तोकिएको छैन् ।यद्यपि कतारी नागरिकहरु र कतारी

विश्वकपका बेला कतारी नागरिक,कतारी बासिन्दा र Hayya कार्ड भएका व्यक्तिहरुले मात्र कतार प्रवेश गर्न पाईने Read More »

नेपालबाट कतार यात्रा गर्दै हुनुहुन्छ? कतार प्रवेश गर्दा पालना गर्नुपर्ने मापदण्डहरु:

जनस्वास्थ्य मन्त्रालय, कतारको कतार यात्रा र फिर्ता नीति अनुसार यात्रुहरुले कतार प्रवेश गर्दा विभिन्न मापदण्डहरु पालना गर्नुपर्ने हुन्छ । नेपालबाट कतार यात्रा गर्दा पालना गर्नुपर्ने मापदण्डहरु निम्नबमोजिम छ: कतारका बासिन्दा (residents) को हकमा: मान्यताप्राप्त खोपको पूर्ण मात्रा लगाएका/ कोभिड संक्रमण भई निको भएका व्यक्तिहरुकाे हकमा, यात्रा गर्नु अघि COVID-19 पिसिआर परिक्षण गर्न नपर्ने । कतार

नेपालबाट कतार यात्रा गर्दै हुनुहुन्छ? कतार प्रवेश गर्दा पालना गर्नुपर्ने मापदण्डहरु: Read More »

The demo highlights

Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo content Demo

The demo highlights Read More »