समाचार

ग्रीष्मकालीन मौसमका लागि तोकिएको काम गर्ने समय आज देखी समाप्त हुदै

श्रम मन्त्रालय, कतारले आज सेप्टेम्बर १५, २०२२ देखि लागू हुने गरि खुल्ला ठाउँहरूमा तोकिएको काम गर्ने घण्टा समाप्त हुने जनाएको छ। बाहिरी कार्यस्थल क्षेत्र र उपयुक्त भेन्टिलेसन नभएको छायादार ठाउँमा बिहान १० बजेपछि दिउँसो ३:३० बजेसम्म काम गर्न निषेध गर्ने नियम आज देखि सकिने श्रम मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

ग्रीष्मकालीन मौसमका लागि तोकिएको काम गर्ने समय आज देखी समाप्त हुदै Read More »

आजदेखि एमडीएमएस कार्यान्वयनमा, दर्ता नगरिएका मोबाइल नचल्ने

नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि शुरु हुने भएकाे छ। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वत: एमडीएमएसमा दर्ता हुने पनि

आजदेखि एमडीएमएस कार्यान्वयनमा, दर्ता नगरिएका मोबाइल नचल्ने Read More »

विश्वकपको लोगोसहितको विशेष नम्बर प्लेटका लागि बोलपत्र आह्वान

ट्राफिक महानिर्देशनालयले Metrash2 एप मार्फत विश्वकपको लोगोसहितको विशेष नम्बर प्लेटका लागि इलेक्ट्रोनिक लिलामी आयोजना गर्ने भएको छ। विशेष नम्बरहरूको लागि १२ औं इलेक्ट्रोनिक लिलामी भोलि सेप्टेम्बर १५ बिहान ८ बजेबाट सुरु भई आइतबार सेप्टेम्बर १८  बेलुका १० बजे सम्म जारी रहने ट्राफिक महानिर्देशनालयले बताएको छ। यी विशेष नम्बर प्लेटमा विश्वकपको लोगो रहनेछ । ट्राफिक महानिर्देशनालयले

विश्वकपको लोगोसहितको विशेष नम्बर प्लेटका लागि बोलपत्र आह्वान Read More »

दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ एयरलाइन्स सञ्चालन हुने

सेप्टेम्बर १५ अर्थात् भोली देखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सहित १३ वटा एयरलाइन्स दोहा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत उडान र अवतरण हुने भएका छन् । यो सेप्टेम्बर १५ देखि डिसेम्बर ३० सम्मका लागि हो । फिफा विश्वकपका बेला हुने यात्रुको चाप र हवाई ट्राफिक व्यवस्थापन गर्न यसो गरिएको हो । विमानस्थलको प्रस्थान र आगमन टर्मिनल

दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ एयरलाइन्स सञ्चालन हुने Read More »

कतार विश्वविद्यालयमा डिप्लोमा, मास्टर्स र पीएचडी कार्यक्रममा भर्ना खुल्यो

कतार विश्वविद्यालयमा विभिन्न डिप्लोमा, मास्टर्स र पीएचडी कार्यक्रमहरूका लागि भर्ना खुल्ला भएको छ । विश्वविद्यालयको प्रवेश विभागले आफनो आधिकारिक वेबसाइट मार्फत अगस्त २८ देखि सेप्टेम्बर २९ सम्म वसन्त २०२३ सेमेस्टरको लागि स्नातक कार्यक्रमहरूको लागि भर्ना आवेदन खोलेको जानकारी गराएको छ। भर्ना निर्णय भने डिसेम्बर २७ मा घोषणा गरिनेछ। भर्ना कार्यक्रम अत्यन्त प्रतिस्पर्धात्मक हुने भएकाले आवेदकहरूलाई

कतार विश्वविद्यालयमा डिप्लोमा, मास्टर्स र पीएचडी कार्यक्रममा भर्ना खुल्यो Read More »

कतार मलमा मोबाइल कार्यालय स्थापना

न्याय मन्त्रालयले कतार मलमा स्थापना गरिएको मोबाइल कार्यालय मार्फत अब जनतालाई सेवाहरू उपलब्ध गराउने बताएको छ । मोबाइल सेवा केन्द्रले सर्वसाधारणलाई घरजग्गा दर्ता सेवा, दस्तावेज र सम्बन्धित कारोबारको क्लियरेन्स प्रदान गर्नेछ। यी सेवाहरूको लागि मन्त्रालय वा यसका बाह्य कार्यालयहरूमा जानु पर्दैन। मोबाइल सेवा केन्द्रको स्थापना सर्वसाधारणलाई उनीहरूको कारोबार पूरा गर्न सजिलो र सुविधा प्रदान गर्न

कतार मलमा मोबाइल कार्यालय स्थापना Read More »

लुसेल सुपर कपको टिकट अबको ४८ घण्टाभित्र बिक्री हुने

विश्वकप कतार २०२२ को लागि ड्रेस रिहर्सलको रूपमा हेरिने लुसेल सुपर कपको टिकट आगामी ४८ घण्टामा बिक्री हुने फिफा विश्वकप कतार २०२२ का सीईओ नासर अल खेटरले बताए। अल खेटरले कतार समाचार एजेन्सीलाई ट्विटर लाइभ स्ट्रिममा बिक्री सुरु भएको पहिलो घण्टामा ८००० टिकटहरू, अगस्ट २४, २०२२ हिजाे सम्म कुल ६०,००० लुसेल सुपर कप टिकटहरू बिक्री

लुसेल सुपर कपको टिकट अबको ४८ घण्टाभित्र बिक्री हुने Read More »

साउदीले कतारमा हुने विश्वकपका समयमा हय्या कार्डधारकहरूलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न अनुमति दिने  

साउदी अरेबियाले फिफा विश्वकप कतार २०२२ का समयमा हय्या कार्ड कार्डधारकहरूलाई नोभेम्बर र डिसेम्बर महिनामा आफ्नो क्षेत्रमा प्रवेश गर्न अनुमति दिने घोषणा गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार, साउदी विदेश मन्त्रालयले निम्न नियमहरू अनुसार राज्यमा प्रवेश भिसाको लागि आवेदन अनुमति दिने एक विज्ञप्तिमा उल्लेख गरेको छ। भिसाका लागि एकीकृत राष्ट्रिय प्लेटफर्म मार्फत इलेक्ट्रोनिक भिसा प्राप्त

साउदीले कतारमा हुने विश्वकपका समयमा हय्या कार्डधारकहरूलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न अनुमति दिने   Read More »

कतारका नागरिक र बासिन्दाहरूले फिफा विश्वकप कतार २०२२ को बेला आफ्ना साथीभाइ र परिवारलाई होस्ट गर्न सक्ने

कतारका नागरिक र बासिन्दाहरूले फिफा विश्वकप कतार २०२२ को बेला हय्या कार्ड भएका आफ्ना देशका साथीभाइ र परिवारका सदस्यहरूलाई होस्ट गर्न सक्नेछन् । “हय्या प्लेटफर्म (hayya.qatar2022.qa) मार्फत उपलब्ध सेवा ‘रजिस्टर टु होस्ट योर फेमली एण्ड फ्रेन्डस्’ अप्सनमा गएर त्यहाँ माग गरिएका अधारभूत जानकारी उपलब्ध गराएर होस्ट गर्न सकिने छ,” हय्या प्लेटफर्मका कार्यकारी निर्देशक साईद अल

कतारका नागरिक र बासिन्दाहरूले फिफा विश्वकप कतार २०२२ को बेला आफ्ना साथीभाइ र परिवारलाई होस्ट गर्न सक्ने Read More »