Embrace Eid Al Fitr 2024: Join Us for a Festive Feast and Joyous Celebrations!

The Crescent Sighting Committee confirms Wednesday, April 10, 2024, as the start of Eid Al Fitr in Qatar. Radio Olive Nepal extends heartfelt Eid Mubarak wishes to all our listeners! May this auspicious occasion bring joy, blessings, and prosperity to you and your loved ones. Stay tuned for our Eid Special Show with Your RJs as we

Embrace Eid Al Fitr 2024: Join Us for a Festive Feast and Joyous Celebrations! Read More »

कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला

कतारको प्रि विश्वविद्यालय शिक्षा र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी स्कुल अफ आर्ट्सबाट १०० भन्दा बढी प्यालेस्टाईन केन्द्रित कला टुक्राहरु हेर्न कतार फाउन्डेसनले आयोजना गरेको “कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला” प्रदर्शनी कार्यक्रम सञ्चालन भैरहेको छ । कलात्मक अभिव्यक्तिको विभिन्न माध्यमबाट प्रदर्शन गरिएका विविध बिषयवस्तुले प्यालेस्टिनी झन्डा,डोम अफ रक र प्यालेस्टिनी अनुभवलाई परिभाषित गर्ने आत्मिय मानव कथाहरु सहित

कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला Read More »

लक्ष्मीजयन्ती

कतारमा ११४ औँ लक्ष्मीजयन्ती समारोह सँगै  कृसु क्षेत्रीको एकल कविता वाचन सम्पन्न

नेपाली साहित्य क्षेत्रका महान हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा कतारमा रहेका साहित्यिक मनहरुको साथ,सहयोग र उपस्थितिमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन सँगै ११४ औँ लक्ष्मीजयन्ती समारोह समापन भएको छ । सो कार्यक्रममा १४० औँ रचना वाचन शृङ्खलासहित अनेसास र नवोदित वाचनालय कतार, ९० औं रचना वाचन शृङ्खलासहित मुगलानी सौगात र एनआरएनए एनसिसि

कतारमा ११४ औँ लक्ष्मीजयन्ती समारोह सँगै  कृसु क्षेत्रीको एकल कविता वाचन सम्पन्न Read More »

हाय्या टु कतार मोबाईल एपलाई क्षेत्रिय अवार्ड प्राप्त

हाय्या टु कतार मोबाईल एपलाई क्षेत्रिय अवार्ड प्राप्त

द हाय्या टु कतार २०२२ मोबाइल एपले उत्कृष्ट मोबाइल एपको लागि मेना डिजिटल अवार्ड २०२२ स्वर्ण पुरस्कार प्राप्त गरेको छ। सुप्रिम कमिटी अफ डिलिवरी एण्ड लिगेसी (एस. सि.) द्वारा विकसित गरिएको मोबाइल एप लगभग ३ .४ मिलियन टिकट फ्यानहरूका लागि जानकारीको केन्द्रबिन्दु रहेको थियो, जसमा १४ लाख विदेशी आगन्तुकहरू पनि थिए। स्टेडियमहरूमा पहुँच प्रदान गर्नुका

हाय्या टु कतार मोबाईल एपलाई क्षेत्रिय अवार्ड प्राप्त Read More »

तिहार

देश तथा विदेशमा तिहारको रौनक

नेपालीहरुको महान पर्व तिहारको रौनक देश तथा विदेशमा छाईसकेको छ । तिहार पर्व ५ दिनसम्म मनाउने गरिन्छ । झिलि र मिलि अनि फुलहरुको पर्व भनेर पनि चिनिने यो पर्वले बर्षौ टाढा भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई भेट गराउने एउटा अवसर जुटाईदिन्छ । तर समय र परिस्थिति बदलिएको छ । वर्तमान परिस्थितिमा कति बाध्यता र परिस्थितिले गर्दा

देश तथा विदेशमा तिहारको रौनक Read More »

एक्सपो २०२३ दोहामा “कतार अन्तर्राष्ट्रिय कला महोत्सव”

एक्सपो २०२३ दोहामा “कतार अन्तर्राष्ट्रिय कला महोत्सव”

“पर्यावरण र दिगोपन” भन्ने  नाराका साथ कतार अन्तर्राष्ट्रिय कला महोत्सव क्यू आई ए एफ को पाँचौं संस्करण यही नोभेम्बर २० देखि २५ सम्म दोहाको अल बिद्दा पार्कस्थित एक्स्पो २०२३ को सांस्कृतिक क्षेत्रमा हुने भएको छ । देशको सबैभन्दा ठूलो कला उत्सवहरू मध्ये एक, क्यू आई ए एफ ले कलात्मक अनुभवहरूको विविध एरेलाई प्रस्तुत गर्नेछ। महोत्सवमा

एक्सपो २०२३ दोहामा “कतार अन्तर्राष्ट्रिय कला महोत्सव” Read More »