सार्वजनिक निर्माण प्राधिकरण (Ashghal)ले अगष्ट १८ तारिख (बिहीबार) देखि ६ साताका लागि सल्वा रोडको ट्राफिक डाइभर्सन गर्ने जानकारी गराएको छ। ।
दोहाको दिशामा निर्माणाधीन मेबायरेक (Mebaireek) इन्टरचेन्जबाट ३ लेनको समानान्तर सडकमा ट्राफिक सारिनेछ ।
यो कार्य नयाँ जक्सनको कामहरु सुचारु गर्नको लागि हो, Ashghal ले आफ्नो ट्विटर ह्यान्डलमा जानकारी गराएको छ ।
श्रोत: Six-week traffic diversion on Salwa Road starts August 18: Ashghal | The Peninsula Qatar