फिफा विश्वकप कतार २०२२ का समयमा दोहा कर्निशमा सवारी साधन बन्द रहने भएको छ ।
नोभेम्बर १ देखि डिसेम्बर १९ सम्म दोहा कर्निश पैदलयात्रीहरूका लागि मात्र खुल्ला रहनेछ । सरकारको सञ्चार कार्यालयले मन्त्रिपरिषद्का निर्णयहरू फिफा विश्वकप आयोजना गर्ने तयारी अनुरूप भएको जनाएको छ ।