राष्ट्रिय मानव अधिकार समिति (एनएचआरसी) ले विश्वकप हेर्न आउने यात्रुलाई सहयोग गर्न हमाद अन्तराष्ट्रिय विमानस्थलमा कार्यालय खोल्यो

राष्ट्रिय मानव अधिकार समिति (एनएचआरसी) ले फिफा विश्वकप कतार २०२२ को फ्यानलाई स्वागत गर्ने र विभिन्न मानवअधिकार तथा चेतनामूलक सेवा उपलब्ध गराउने उद्देश्यले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलले विभिन्न संस्कृति र देशहरूका यात्रुलाई स्वागत गर्ने तयारी गर्दा यो कदमले अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूलाई सुदृढ गर्दै मानव अधिकारको बारेमा चेतना र शिक्षा फैलाएर विश्व कप फ्यानहरूको अधिकारलाई प्रवर्द्धन र संरक्षण गर्ने राष्ट्रिय मानवअधिकार समितिका महासचिव सुल्तान बिन हसन अल जमालीले बताए।

MORE FROM RADIO SUNO