डाउनटाउन दोहाबाट अल जनुब स्टेडियम र अल बेट स्टेडियमसम्म कुल १,३०० विश्वकप बसहरू ९ रुटमा चल्नेछन्। यसले फिफा विश्वकप कतार २०२२ को तयारीमा ट्रायल रनको रूपमा काम गर्ने मोवासलातले आफ्नो ट्विटर ह्यान्डलमा जानकारी गराएको छ।
यो सर्भिस परीक्षण एक दिन पूरा चल्नेछ।