फिफा विश्वकप कतार २०२२ का लागि सहभागी टोलीहरू मध्ये अमेरिकी राष्ट्रिय टोली द पर्लको मार्सा मलाज केम्पिन्स्कीमा रहेको वेश क्याम्पमा आज पुग्नेछन् ।
अर्जेन्टिना र जापानका कोचिङ स्टाफ र टोलीका केही अधिकारीहरु यसअघिनै स्वदेश आइसकेका छन् ।
कतार समाचार एजेन्सीका अनुसार यी मितिहरू फिफा अपडेट अनुसार परिवर्तन हुन सक्छन् :
नोभेम्बर १०: संयुक्त राज्य अमेरिका
नोभेम्बर १३ : मोरक्को
नोभेम्बर १४: ट्युनिसिया, इरान, दक्षिण कोरिया, स्विट्जरल्याण्ड
नोभेम्बर १५: डेनमार्क, इङ्गल्याण्ड, नेदरल्याण्ड्स, इक्वेडर
नोभेम्बर १६: सेनेगल, वेल्स, फ्रान्स, अर्जेन्टिना
नोभेम्बर १७: साउदी अरब, जर्मनी, क्यानडा, पोल्याण्ड, मेक्सिको
नोभेम्बर १८: बेल्जियम, स्पेन, जापान, क्रोएसिया, घाना, कोस्टारिका
नोभेम्बर १९: क्यामरुन, पोर्चुगल, सर्बिया, उरुग्वे, ब्राजिल
अष्ट्रेलिया टोलीको आगमनको निश्चित मिति भने छैन।