पवित्र महिना रमादानमा दोहा मेट्रोको नयाँ कार्य समय

दोहा मेट्रो तथा लुसेल ट्रामले रमादान महिनाका लागि नयाँ कार्य समय तोकेको छ ।

मेट्रोले मार्च २० मा जारी गरेको सूचना अनुसार शनिबारदेखि बिहीबारसम्म बिहान ६:३० देखि राती १ बजेसम्म सेवा दिनेछ भने शुक्रबारको दिन दिउँसो २ देखि राती १ बजे सम्म सेवा दिने जानकारी गराएको छ।

MORE FROM RADIO SUNO