कर्वा बस विहान ४ बजेदेखि १२ बजेसम्म चल्ने

कर्वा बस दैनिक विहान ४ बजेदेखि १२ बजेसम्म चल्ने भएको छ।

यो कतारको एकीकृत सार्वजनिक यातायात सञ्जाल सिलाले आफनो ट्विटर मार्फत जानकारी दिएको हो।

यसबाहेक हमाद अन्तर्राष्ट्रिय विमानस्थलबसको रुट एल ५३३ र टि ६१२ नम्बरको बस २४ घण्टानै सञ्चालन हुने सिलाले जनाएको छ।

MORE FROM RADIO SUNO