कतार स्थित नेपाली राजदूतावासले एक कार्यक्रमबीच   संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ।

कतार स्थित नेपाली राजदूतावासले, राजदूतावासको सभाहलमा एक कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि,व्यवसायी, पत्रकार, साहित्यकार,समाजसेवी लगायतका नेपालीहरूको बाक्लो उपस्थिती रहेको थियो। छिटो र छरितो रूपमा सम्पन्न भएको कार्यक्रममा कतारका लागी नेपाली राजदूत महामहिम डा.नरेश विक्रम ढकाल ज्युले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा सम्पुर्ण नेपालीहरूलाई बधाई साथै शुभकामना व्यक्त गर्नुभएको थियो।

MORE FROM RADIO SUNO