आज कतार उर्जाले नोभेम्बर २०२२ को लागि इन्धन मूल्य घोषणा गरेको छ।
प्रिमियम पेट्रोल अक्टुबर महिनाको तुलनामा थोह्रै महँगो हुने भएको छ। अब प्रति लिटर कतारी रियाल २ हुनेछ।
तर सुपर ग्रेड पेट्रोल र डिजेलको मूल्य भने अक्टुबरमा जस्तै रहनेछ । नोभेम्बरका लागि सुपर ग्रेड पेट्रोलको मूल्य प्रतिलिटर २.१० र डिजेलको मूल्य २.०५ लिटर हुनेछ ।