कतारमा कोरोना संक्रमितको संख्या यो साता बढ्यो (सेप्टेम्बर १२-सेप्टेम्बर १८ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालयको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो साता पनि बढेको छ। तर पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भने भएको छैन् ।

सेप्टेम्बर १९ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा समुदायमा सङ्क्रमितको सङ्ख्या ८६२ रहेको छ ।

केसहरू

दैनिक औसत केसहरू (समुदाय) : ७३६

दैनिक औसत केसहरू (यात्रुहरू) : ६०

सक्रिय केसहरूको कुल संख्या: ५,९९८

कतारमा हालसम्म कूल कोभिड-१९ सङ्क्रमितको सङ्ख्या: ४,४३,३८९

निको भएका

दैनिक औसत निको भएका केसहरू: ६६०

हालसम्म निको भएका केसहरूको कुल संख्या: ४,३५,७०९

मृत्यु

पछिल्लो ७ दिनमा कुल मृत्यु: ०

अहिलेसम्म मृत्यु हुनेको कुल संख्या: ६८२

खोप

Covid-19 खोपहरूको दैनिक औसत संख्या: ३,४५४

हाल सम्म बुस्टर डोज लगाउनेको कुल संख्या: १८,७२,४६७

हालसम्म कुल कोभिड-१९ भ्याक्सिन डोज लगाउनेको सङ्ख्या: ७४,६३,६६५

कोभिड- १९ परिक्षण

दैनिक औसत परिक्षण संख्या: १५,३१५

अहिलेसम्म परिक्षण गरिएका व्यक्तिहरूको कुल संख्या: ३९,२३,९०२

आईसीयू

ICU भर्नाको दैनिक औसत संख्या: ३

ICU मा Covid-19 बिरामीहरूको कुल संख्या: ३

अस्पताल भर्ना

दैनिक अस्पताल भर्ना: २५

अस्पतालमा Covid-19 बिरामीहरूको कुल संख्या: १०२

श्राेत : Ministry of Public Health

MORE FROM RADIO SUNO