कतारमा कोरोना संक्रमितको संख्या पुनः घट्यो (अगष्ट २२ -अगष्ट २८ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालयको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता पुन: केही घटेको छ । पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भएको छैन् । अगष्ट २९ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ३९ यात्रुसहित समुदायमा सङ्क्रमितको सङ्ख्या ५४५ रहेको छ । केसहरू दैनिक औसत केसहरू (समुदाय) : ४८८ दैनिक औसत केसहरू (यात्रु) : ४५ सक्रिय केसहरूको कुल संख्या: ४,२०७ कतारमा हालसम्म कूल कोभिड-१९ सङ्क्रमितको सङ्ख्या: ४,२८,१४७ निको भएका दैनिक औसत निको भएका केसहरू: ६२४ हालसम्म निको भएका केसहरूको कुल संख्या: ४,२३,२५९ मृत्यु पछिल्लो ७ दिनमा कुल मृत्यु: ० अहिलेसम्म मृत्यु हुनेको कुल संख्या: ६८१ खोप Covid-19 खोपहरूको दैनिक औसत संख्या: ३,३८० हाल सम्म बुस्टर डोज लगाउनेको कुल संख्या: १८,५६,०१७ हालसम्म कुल कोभिड-१९ भ्याक्सिन डोज लगाउनेको सङ्ख्या: ७३,९१,०६५ कोभिड- १९ परिक्षण दैनिक औसत परिक्षण संख्या: १६,०१५ अहिलेसम्म परिक्षण गरिएका व्यक्तिहरूको कुल संख्या: ३८,५९,१२८ आईसीयू ICU भर्नाको दैनिक औसत संख्या: २ ICU मा Covid-19 बिरामीहरूको कुल संख्या: २ अस्पताल भर्ना दैनिक अस्पताल भर्ना: १७ अस्पतालमा Covid-19 बिरामीहरूको कुल संख्या: ७८ श्रोत : Ministry Of Public Health

 

MORE FROM RADIO SUNO