कतारमा कोरोना संक्रमितको संख्या घट्दै (अगष्ट १५-अगष्ट २१ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालयको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता पुन: केही घटेको छ । पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भएको छैन् । ।

अगष्ट २२ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ६३ यात्रुसहित समुदायमा सङ्क्रमितको सङ्ख्या ५८४ रहेको छ ।

केसहरू

दैनिक औसत केसहरू (समुदाय) : ५३२

दैनिक औसत केसहरू (यात्रुह) : ७९

सक्रिय केसहरूको कुल संख्या: ४,८४५

कतारमा हालसम्म कूल कोभिड-१९ सङ्क्रमितको सङ्ख्या: ४,२४,४१९

निको भएका

दैनिक औसत निको भएका केसहरू: ७२७

हालसम्म निको भएका केसहरूको कुल संख्या: ४,१८,८९३

मृत्यु

पछिल्लो ७ दिनमा कुल मृत्यु: ०

अहिलेसम्म मृत्यु हुनेको कुल संख्या: ६८१

खोप

Covid-19 खोपहरूको दैनिक औसत संख्या: १,८६८

हाल सम्म बुस्टर डोज लगाउनेको कुल संख्या: १,८४८,६४७

हालसम्म कुल कोभिड-१९ भ्याक्सिन डोज लगाउनेको सङ्ख्या: ७३,६७,४०४

कोभिड१९ परिक्षण

दैनिक औसत परिक्षण संख्या: २०,४५६

अहिलेसम्म परिक्षण गरिएका व्यक्तिहरूको कुल संख्या: ३,८३४,२०९

आईसीयू

ICU भर्नाको दैनिक औसत संख्या: १

ICU मा Covid-19 बिरामीहरूको कुल संख्या: २

अस्पताल भर्ना

दैनिक अस्पताल भर्ना: १७

अस्पतालमा Covid-19 बिरामीहरूको कुल संख्या: ८९

श्राेत : Ministry of Public Health

MORE FROM RADIO SUNO