कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता फेरि घट्यो (अगष्ट ८-अगष्ट १४ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालय, कतारको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता पुन: केही घटेको छ । पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भएको छैन् । ।

अगष्ट १५ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा १०२ यात्रुसहित समुदायमा सङ्क्रमितको सङ्ख्या ६७१ पुगेको छ ।

केसहरू

दैनिक औसत केसहरू (समुदाय) : ६१३

दैनिक औसत केसहरू (यात्रुह) : १०३

सक्रिय केसहरूको कुल संख्या: ५,६५९

कतारमा हालसम्म कूल कोभिड-१९ सङ्क्रमितको सङ्ख्या: ४२०,१४३

निको भएका

दैनिक औसत निको भएका केसहरू: ७९६

हालसम्म निको भएका केसहरूको कुल संख्या: ४,१३,८०३

मृत्यु

पछिल्लो ७ दिनमा कुल मृत्यु: ०

अहिलेसम्म मृत्यु हुनेको कुल संख्या: ६८१

खोप

कोभिड- १९ खोपहरूको दैनिक औसत संख्या: २,१८३

हाल सम्म बुस्टर डोज लगाउनेको कुल संख्या: १,८४३,८४८

हालसम्म कुल कोभिड-१९ भ्याक्सिन डोज लगाउनेको सङ्ख्या: ७३,५४,३३०

कोभिड१९ परिक्षण

दैनिक औसत परिक्षण संख्या: २३,३१६

अहिलेसम्म परिक्षण गरिएका व्यक्तिहरूको कुल संख्या: ३,८०८,०६८

आईसीयू

ICU भर्नाको दैनिक औसत संख्या: ३

ICU मा कोभिड- १९ बिरामीहरूको कुल संख्या: ६

अस्पताल भर्ना

दैनिक अस्पताल भर्ना: २१

अस्पतालमा Covid-19 बिरामीहरूको कुल संख्या: १०२

श्रोत : https://covid19.moph.gov.qa/EN/Pages/default.aspx

MORE FROM RADIO SUNO