कतारका पाँच अस्पतालहरू विश्वको शीर्ष २५० शैक्षिक चिकित्सा केन्द्रहरूको सूचीमा

ब्रान्ड फाइनान्स, युनाइटेड किंगडममा आधारित विश्व अग्रणी ब्रान्ड मूल्याङ्कन कन्सल्टेन्सीद्वारा गरिएको नयाँ अध्ययन अनुसार कतारका पाँच अस्पतालहरू विश्वका शीर्ष २५० शैक्षिक चिकित्सा केन्द्रहरूको सूचीमा परेका छन्।

शीर्ष २५० औं सूचीमा परेका कतारका अस्पतालहरूः

१. रुमैला अस्पताल, हमाद मेडिकल कर्पोरेशन (१९५७) मा खोलिएको
२. हमाद जनरल अस्पताल, हमाद मेडिकल कर्पोरेशन (१९८२) मा खोलिएको।
३. नेशनल सेन्टर फर क्यान्सर केयर एण्ड रिसर्च, हमाद मेडिकल कर्पोरेशन (२००४) मा खोलिएको।
४. हृदय अस्पताल, हमाद मेडिकल कर्पोरेशन (२०११) मा खोलिएको।
५. सिद्रा मेडिसिन (२०१८) मा खोलिएको।

हमाद मेडिकल कर्पोरेशन अन्तर्गतका दुई अस्पतालहरू नेशनल सेन्टर फर क्यान्सर केयर ६० औं स्थानमा र हमाद जनरल अस्पताल ६३ औं स्थानमा परेका छन् ।

MORE FROM RADIO SUNO