आंशिक सडक बन्द

सार्वजनिक निर्माण प्राधिकरण, अश्घालले सेप्टेम्बर १५ देखि औद्योगिक राउन्डअबाउट भनेर चिनिने खालिद बिन अहमद इन्टरचेन्ज राउन्डअबाउटको आंशिक सडक बन्द गर्ने जानकारी दिएको छ।
यो बन्द अक्टोबरको अन्त्यसम्म रहने अश्घालले आफ्नो सामाजिक सञ्जालमा जानकारी दिएको हो ।
राउन्डअबाउटको ट्राफिकलाई अल फुरुसिया र पूर्वी औद्योगिक क्षेत्र सडकहरू जोड्ने ट्राफिक मार्फत दुई लेनको साथमा दायाँ मोडमा फर्काइने बताईएको छ।

श्राेत, सामाजिक सञ्जाल, अश्घाल

MORE FROM RADIO SUNO